राजनीति

शाह र महरले भनेः कारबाही सिफारिस भएको छैन 

Banner

चितवन,साउन ३१-

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह र केन्द्रीय सदस्य ऐन महरले आफूहरुलाई पार्टीको अनुशासन आयोगबाट कारबाही सिफारिस नभएको बताएका छन् । नारायणी अनलाइन लगायतका संचारमाध्याममा  प्रकाशित समाचारको खण्डन गर्दै उनिहरुले कारबाही सिफारिस नभएको बताएका छन् । समाचारको खण्डनमा शाह र महरले अरु प्रमाण समेत पेश गरेका छन् ।

आफूसँग नाम जोडिएको महिलाले एमाले केन्द्रीय कार्यालय र प्रेस काउन्सिल गएर आफू पीडित नभएको निवेदन दिएको शाहले उल्लेख छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>