राजनीति

माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले जवाफ दिने

Banner

काठमाडौं, साउन ३१-

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तय भएको छ ।

शुक्रवारदेखि जारी बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका छन् । यस्तै विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>