राजनीति
कुलमान घिसिङले भ्रष्टाचार गरेको भन्दै रमेश खरेलले अख्तियारमा दिए उजुरी
०

काठमाडौं,साउन २९-
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् । संचारकर्मीसंग कुरा गर्दै खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























