राजनीति
भारतीय विदेश सचिवसँग प्रधानमन्त्रीको भेट
०

काठमाडौँ, साउन २७-
भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा आइतबार दिउँसो ओली र मिश्रीबीच शिष्टाचार भेट भएको हो ।
आइतबार बिहान काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले प्रधानमन्त्रीसँग ग्यालरी बैठकमा भेट गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























