राजनीति

प्रतिनिधिसभा बिजनेसविहीन भएपछि सभामुखले सुरु गरे पहल

Banner

काठमाडौं, साउन १६-

प्रतिनिधिसभा बिजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले बिजनेसका लागि पहल सुरु गरेका छन् ।

सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अघिकारीका अनुसार सभामुखले संसदीय समितिका सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । दिउँसो ३ बजे समिति सभापतिसँग उनले छलफल गर्न लागेका हुन् ।

“संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दै हुनुहुन्छ,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>