राजनीति
हरि ढकालको प्रश्न– डीआईजी मनोज केसीलाई किन सरुवा गरियो ?
०

काठमाडौं, साउन १३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन सरुवा गरिएको भन्दै प्रश्न उठाएका हुन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
उनले अब्बल राष्ट्र सेवक कर्मचारी डीआईजी मनोज केसीलाई किन, के का लागि के उद्देश्यका लिएर सरूवा गरियो भन्ने प्रश्न पनि गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























