राजनीति

देउवा र ओलीबीच बूढानीलकण्ठमा भेटवार्ता

Banner

काठमाडौं,असार २६-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बुधबार भेटवार्ता भएको छ । देउवा निवास बुढानीलकण्ठमा भएको भेटवार्तामा गठबन्धनको नयाँ भावी रणनीतिका साथै सरकार गठनअघिको आवश्यक तयारीका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत नपाउने निश्चित रहेको र सो लगत्तै ओलीले कांग्रेसको समर्थनमा नयाँ सरकारका लागि दाबी पेश गर्ने तयारी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>