राजनीति

प्रचण्डले संसदको सामना गर्ने आँट राख्नुपर्छ

Banner

काठमाडौं, असरा २१-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदको सामना गर्ने आँट गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>