राजनीति

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँः नेकपा

Banner

काठमाडौं, असार २०-

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने एकीकृत समाजवादी (नेकपा) का निवर्तमान महासचिव घनश्याम भुसालले बताएका छन् ।

प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको उल्लेख गर्दै आज (बिहीबार) महाधिवेशनस्थल कमलादीबाट भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताएका हुन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>