राजनीति

गृहमन्त्रीलाई फाइल खोल्न अझै समय छः विश्वप्रकाश शर्मा

Banner

काठमाडौँ, असार १९-

गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्न अझै समय रहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री लामिछानेलाई अहिले पनि समय रहेको महामन्त्री शर्माले बताएका हुन् ।

‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौं । त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>