राजनीति

रास्वपाको पार्टी बनाउँ भनेर प्रस्ताव लेखेको थिएँ रविले पेस गर्न दिएनन्’

Banner

काठमाडौँ, असार १९

आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् ।

उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>