बाढि पहिरो

तीन दिन मनसुन सक्रिय, ३० जिल्लामा रेड अलर्ट

Banner

काठमाडौं, असार २१-

नेपालमा आज (शुक्रबार) देखि तीन दिन मनसुन अझै सक्रिय रहने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन सार्वजनिक गरेर मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने जानकारी दिएको हो।

मनसुन थप सक्रिय हुँदा आइतबारसम्म कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको हुनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>