समाचार
सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता
०

चितवन,असार १५-
कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्। शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।
उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























