समाचार

पेस्तोल देखाएर गाउँमा आतंक फैलाउने युवक पक्राउ

Banner

काठमाडौं,असार ६-

बाजुरामा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका– ८, कालापानीका १८ वर्षीय कुवेर गिरीलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।

निरीक्षक कार्कीका अनुसार गिरीले पेस्तोल देखाएर गाउँमा आतंक फैलाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>