राजनीति

राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगरियोस्: निशा डाँगी

Banner

काठमाडौं, जेठ २४-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरू घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>