राजनीति
गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
०

काठमाडौं, जेठ २४-
नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।
“गृहमन्त्रीलाई खोज्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























