राजनीति
समसामयिक विषयमा छलफल गर्ने बालुवाटारमा प्रचण्ड, ओली र देउवा
०

काठमाडौं, जेठ २१-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। तीन शीर्ष नेताहरुबीच अहिले छलफल जारी छ।
छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























