राजनीति

सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट

Banner

काठमाडौं, जेठ २०-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा जारी भेटवातामा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>