राजनीति
रिहा भए कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया
०

काठमाडौं,जेठ १६-
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतबाट मुक्त गरेको हो । उनलाई हाजिर जमानीमा छाडिएको हो ।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो । मुटुमा समस्या देखिएपछि उनलाई मंगलबारमात्र ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























