समाचार
बजेटः सरकारले सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने
०

काठमाडौं,जेठ १५-
सरकारले काठमाडौं विश्वविद्यालयमा स्वर्गीय सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापना गर्ने भएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पूर्वाधार निर्माणका लागि रकम व्यवस्थापन गरेको जानकारी दिए ।
दाहाल प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी श्रीमती हुन् । उनको गएको असार २७ गते निधन भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























