राजनीति

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड विनियोजन

Banner

काठमाडौं,जेठ १५-

सरकारले आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रकम विनियोजन गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

उनले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगार उन्मुख शिक्षा र सिप प्रदान गर्न एवं उद्यमसिलता विकास गर्न रकम विनियोजन गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>