समाचार

घरेलु मदिराको ब्राण्डिङका लागि कानून बनाइने

०
Banner

विराटनगर, जेठ १५-

सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्न आवश्यक कानून बनाउने बताएका छन् ।

संघीय सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न कानून बनाउने भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>