राजनीति
प्रतिपक्षी सांसदहरुद्वारा संसद अवरोध, फुत्किँदै अर्थमन्त्री रोष्टममा
०

काठमाडौं, जेठ १३-
नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले संसद अवरोध गरेको हो । प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादापालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्याएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























