देश/प्रदेश
प्रतिनिधिसभा बैठक सुरु, कांग्रेसले अवरोध गर्ने
०

काठमाडौँ, जेठ १३-
प्रतिनिधिसभाको बठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु भएको हो । संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति नजुटी बैठक अघि बढाउन लागिएको हो ।
आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दलले गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गर्ने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























