देश/प्रदेश
मदन भण्डारीको शालिकमा पूर्वराष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण
०

काठमाडौं, जेठ ३-
जननेता मदन भण्डारीको शालिकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् । ३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी भण्डारीले श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।
स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























