राजनीति

राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न खोजेको आभासः मायाप्रसाद शर्मा

Banner

काठमाडौं, वैशाख २८-

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा फरक भएकाले अन्तरविरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए ।

उनले राष्ट्रियसभामा विस्तारै प्रतिनिधिसभाको छायाँ पर्न लागेको आभास आफूलाई भइरहेको उनको भनाइ छ । उनले राष्ट्रियसभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>