राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

Banner

काठमाडौं, वैशाख २८-

नेकपा (एमाले) संसदीय दलको बैठक आज (शुक्रबार) बस्दैछ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्ने बस्दै छ ।

‘समसामयिक राजनीतिक विषयबारे संसदीय दलका नेताले सांसदहरूलाई मार्गनिर्देश गर्ने कार्यसूची रहेको छ,’ बर्तौलाले भने, ‘बजेट अधिवेशन भएकाले सरकारको नीति, कार्यक्रम, बजेटमा प्रभावकारी भूमिका खेल्न दलका नेताले निर्देशन दिनुहुनेछ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>