राजनीति

संविधानसभा सदस्य गुरुङको अन्त्येष्टि आज गरिने भएपछि सर्‍यो कांग्रेस संसदीय दल बैठक

Banner

काठमाडौं, वैशाख २७-

नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित गरिएको छ ।

आज १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक राखेको थियो । तर, केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले बैठक भोलि बिहानलाई सारिएको हो । बैठक भोलि बिहान ८ र साढे ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेछ ।

गुरुङको दुई दिनअघि निधन भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>