राजनीति

शपथपछि सुहाङको पहिलो प्रतिक्रियाः संसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्नेमा मेरो विश्वास छ

Banner

काठमाडौं, वैशाख २६-

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले प्रतिनिधि सभामा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘बुबाले सबै एकतामा विश्वास राख्नुभयो। सामाजिक सद्भाव र एकतामा एकताबद्ध भएर अगाडि बढ्दा समृद्ध इलाम र समृद्ध नेपालको परिकल्पना गर्न सक्छौँ भनेर बोल्दै आउनुभएको थियो त्यही भएर हरेक कुराको हल संवादबाटै हुन्छ। संवादमा संसदलाई राम्रोसँग चल्न दिनुपर्छ भन्नेमा मेरो विश्वास छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>