राजनीति

राप्रपा अध्यक्ष लिङदेनले गरे ८९ औँ पटक रक्तदान

Banner

काठमाडौँ, वैशाख २२-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले रक्तदान गरेका छन् । पार्टी निकट युवा सङ्गठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले ८९ औँ पटक रक्तदान गरेका हुन् ।

उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे । रक्तदान गर्दै उनले भने,‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औँ पटकको रक्तदान हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>