राजनीति

मिलनकै वडामा सुहाङलाई सर्वाधिक मत

Banner

इलाम, वैशाख १७-

इलाम क्षेत्र नम्बर २ स्थित रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूको वडामापनि एमालेका सुहाङ नेम्वाङले धेरै मत पाएका छन् । मिलनले माङसेबुङ गाउँपालिका वडा नम्बर २ बाट राम्रो मत जम्मा गर्ने अपेक्षा गरेपनि आफ्नै वडामा उनले सय मतपनि कटाउन सकेनन् ।

सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गर्दा एमालेका सुहाङ नेम्वाङले सर्वाधिक ५८६ मत पाएका हुन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।

मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>