राजनीति

इलाम–२ : एमालेका सुहाङलाई २६ सय मतको अग्रता

Banner

काठमाडौं, वैशाख १७-

इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६३४ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३०५ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>