देश/प्रदेश

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सशस्त्रमा जागिर खाने इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दर्ता

Banner

काठमाडौं, वैशाख १०-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । निरीक्षक प्रकाशबहादुर चन्दलेविरुद्ध आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा अदालतमा मुद्दा दर्ता गराएको हो । चन्द एपीएफको ३६ नम्बर गण डोटीमा कार्यरत छन् ।

उनले पेश गरेको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमेडियट एजुकेसन यूपीबाट जारी भएको हाइस्कुल तहको प्रमाणपत्र नक्कली भएको अख्तियारको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>