खेलकुद
पहिलो बलमै कुशल आउट
०

काठमाडौं, वैशाख ७-
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत अहिले सेमिफाइनलमा यूएईसँग भिडिरहेको नेपालले पहिलो बलमै विकेट गुमाएको छ। कुशल भुर्तेल गोल्डेन डक आउट भए।
जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए। नेपालले टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























