खेलकुद
नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
०

काठमाडौं, चैत २५-
एसएमएस फ्रेन्डसिप कपको फाइनलमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ७६ रन जोड्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























