समाचार
सिंहदरबार दक्षिण गेटमा नेविसंघको प्रदर्शन,६ जना प्रदर्शनकारी पक्राउ
०

काठमाडौँ, चैत २५-
वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध नेपाल विद्यार्थी सङ्घले प्रदर्शन गरेको छ । आइतबार सो सङ्गठनले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा ६ जना पक्राउ परेका छन् ।
उनीहरूले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको भन्दै विभिन्न नारा सहितका प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























