देश/प्रदेश

घाँस दाउरा गर्न जंगल गएका श्रीमान श्रीमतीलाई हात्तीले कुल्चेर लछारपछार गर्दा श्रीमतीको मृत्यु

Banner

झापा, चैत १५-

झापाको शिबसराक्षी नगरपालिका-११ को वनमा हात्तीले कुल्चिँदा एक महिलाको मृत्यु भएको छ । बनमा घाँस दाउरा गर्न गएकी स्थानीय ६० वर्षीया पबित्रा भेटवालको मृत्यु भएको हो । पबित्राको घटनास्थलमै मृत्यु भएको थियो

हिजो बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएकी पबित्रासँगै उनकी श्रीमान ६२ बर्षीय दिलिप भेटवाललाई हात्तीले कुल्चि लछारपछार गरेको थियो ।

त्यस्तै हात्तीले कुल्चि लछारपछार गर्दा घाइते भएका दिलिप भेटवालको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जानकारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>