देश/प्रदेश
ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, दुई गम्भीर घाइते
०

धनगढी, चैत १२-
अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदका अनुसार दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























