राजनीति

म्याद थपका लागि महरालाई काठमाडौं जिल्ला अदालत लैजाने तयारी

Banner

काठमाडौं, चैत ५

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सोमबार अदालत उपस्थित गराउने तयारी गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>