राजनीति
छोरा पक्राउ परेको ७ महिनापछि कृष्णबहादुर हिरासतमा
०

काठमाडौं, चैत ५-
सुन छुटाउन विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएपछि माओवादी नेता कृष्णबहादुर महरा छोरा पक्राउ परेको ७ महिनापछि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुखसमेत रहेका महरालाई आज (सोमबार) पक्राउ गरेको हो।
महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ परेका थिए। उनीहरुले इलेक्ट्रिक सिगरेटमा लुकाइ ल्याएको सुन छुटाउन विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको पाइएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























