कावासोती

धुलोलै हैरानी भएपछि गैंडाकोटमा चक्काजाम

Banner

गैंडाकोट, फागुन ३०-
नारायणगढ-बुटवल राजमार्ग स्थित गैंडाकोटमा धुलोले हैरानी भएपछि चक्काजाम गरिएको छ । गैंडाकोट ९ थुम्सिमा स्थानियले निर्माणाधिन सडकमा पानी नहालेको भन्दै बुधवार साँझ चक्काजाम गरेका हुन् ।

बाटोमा उडेको धुलोले स्वास्थ्यमा असर गरेको, समयसमयमा पानी नहालेको, काम सुस्त गतिमा गरेको भन्दै सडक बन्द गरि विरोध जनाउनुपरेका बताएका छन् ।
साझ साढे ६ बाट बन्द भएको सडक अहिलेसम्म खुल्न नसक्दा यात्रुले सास्ती खेप्नुपरेको छ । यस राजमार्ग विस्तारको लागि पटक पटक म्याद थप गर्दा समेत निमार्णको जिम्मा पाएको चाइना स्टेज कन्ट्रक्सनले कामलाई तिब्रता दिएको छैन । धुलो र खाल्टोले यात्रु देखि स्थानियलाई समेत हैरान भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>