खेलकुद

पेनाल्टी सुटआउटमा नेपाल जोर्डनसँग पाराजित

Banner

काठमाडौँ, फागुन १७-

पश्चिम एसियाली फुटबल फेडेरेसन ९वाफ० महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५-३ ले हराउँदै जोर्डनले उपाधि जितेको हो।

बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>