समाचार

वाफ वुमन्स च्याम्पियनसिप: नेपाल १-० ले अगाडि

०
Banner

काठमाडौं, फागुन १७
वाफ वुमन्स च्याम्पियनसिपको अहिले भइरहेको उपाधि भिडन्तमा नेपालले जोर्डनविरुद्ध अग्रता लिएको छ । नेपालकी सविता रानामगरले २८ औँ मिनेटमा गोल गरिन् । डीबक्सबाहिर रेखा पौडेलले दिएको पासमा सविताले सेकेन्ड बार च्याप्दै गरेको प्रहार गोल भएको थियो । अहिले पहिलो हाफ सकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>