खेलकुद

नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

०
Banner

काठमाडौं, फागुन १७-

त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो । उसका लागि मिचेल लेभिटले १३५ रन बनाए ।

यो त्रिवि क्रिकेट मैदानमा टी-२० आई क्रिकेटमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>