माैसम
देशको पहाडी भूभागमा आंशिक बदली, अन्य ठाउँमा भने सफा
०

काठमाण्डौ,फागुन १६-
देशको पहाडी भूभागमा मौसम आंशिक बदली तथा अन्य ठाउँमा भने सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागको एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसमेत रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























