क्रिकेट

नेदरल्यान्डविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

Banner

काठमाडौं, फागुन १६-

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्धविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>