खेलकुद
करन केसीले दिलाए नेपाललाई पहिलो सफलता
०

काठमाडौं, फागुन १५-
टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले पहिलो विकेट लिएका छन् ।
छैटौं ओभरको अन्तिम बलमा उनले नामिबियाका ओपनर माइकल भानलाई गुल्शन झाबाट क्याच आउट गराएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























