देश/प्रदेश

हत्या आरोपमा बुवा छोरा पक्राउ

Banner

कैलाली, फागुन १४-

बझाङमा हत्या आरोपमा बुवा छोरा प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार हत्याको आरोपमा जिल्लाको जयपृथ्वी नगरपालिका–७ का ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षका छोरा जनक हमाल प्रकाउ परेका छन् ।

उनीहरुमाथि सोही नगरपालिकाका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको आरोप लागेको प्रहरीले जानकारी दिएका छन् । मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा घाईते भएका जोशीको आज मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>