देश/प्रदेश

खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको ज्यान गयो

०
Banner

काठमाण्डौ, फागुन ६-

भ्रमणका लागि सोलुखुम्बुको खुम्बु क्षेत्र पुगेका दुई जना विदेशी नागरिकको ज्यान गएको छ । बेलायती नागरिक ४२ वर्षकी एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षका वइनश्व डोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बेलायती नागरिक डायरोका गोरक्सोपमा रहेको एक होटलमा बास बसेको बेला बेहोस भएर ज्यान गएको हो । यस्तै, चिनियाँ नागरिकको रेन्जोला पास गरेर फर्किने क्रममा बाटोमा ज्यान गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>