देश/प्रदेश

बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु

Banner

धनगढी, फागुन ६-

कैलालीमा बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ। टीकापुर नगरपालिका- १ शान्तिनगरमा पानी भरिएको बाल्टीमा डुबेर सृतना चौधरीकी छोरी आरोहीको मृत्यु भएको हो ।

हिजो (शनिबार) बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>